
नगर बन्द मनको दैलो
उघारी म आउँला
जेजे छन् हामी बीचका खटपट
मिलेर मिलाउँला
नगर बन्द मनको दैलो
उघारी म आउँला
जेजे छन् हामी बीचका खटपट
मिलेर मिलाउँला
यो बीचमा तिमी खै कहाँ पुग्यौ?
मपनी हराएँ
यो बीचमा तिमी खै कहाँ पुग्यौ?
मपनी हराएँ
भेटाउन बाटो नसकी फेरि
तिमि सा मु आएँ
रित्तो नै सही बस् आइदेउ
बाँकी सब मै ल्याउँला
जेजे छन् हामी बीचका खटपट
मिलेर मिलाउँला
गल्ती त हेर सबैको हुन्छ
मैले त स्वीकारेँ
गल्ती त हेर सबैको हुन्छ
मैले त स्वीकारेँ
भन के दिन्छ्यौ तिमीले मलाई
गल्तीको सजाय
जे भन बरु बोल्न चाहिँ बोल
सबै म सहुँला
जेजे छन् हामी बीचका खटपट
मिलेर मिलाउँला
नगर बन्द मनको दैलो
उघारी म आउँला
जेजे छन् हामी बीचका खटपट
मिलेर मिलाउँला
जेजे छन् हामी बीचका खटपट
मिलेर मिलाउँला