Выберите трек для воспроизведения
बिहानीको सिरेटोमा तिमीलाई भेट्न आउँला
अब प्रिये बाँकी जीवन तिमि संगै बिताउँला
ओ बिहानीको सिरेटोमा तिमीलाई भेट्न आउँला
अब प्रिये बाँकी जीवन तिमि संगै बिताउँला
ओ बिहानीको सिरेटोमा
संग संगै बस्दा अधरले, अधरलाई लुट्न खोज्छ
संग संगै बस्दा अधरले, अधरलाई लुट्न खोज्छ
कहिले कहिँ त्यसै भौतारिँदा, दिल पनि छुट्न सक्छ
बिहानीको सिरेटोमा
तिमि संग सँधै सँधै नै एकान्तमा बसुँ भन्छु
तिमि संग सँधै सँधै नै एकान्तमा बसुँ भन्छु
तिम्रो मेरो साइनोलाई मुटु भित्रै कसुँ भन्छु
बिहानीको सिरेटोमा तिमीलाई भेट्न आउँला
अब प्रिये बाँकी जीवन तिमि संगै बिताउँला
ओ बिहानीको सिरेटोमा