Выберите трек для воспроизведения
गहिरो, निलो त्यो सागरझैँ
विशाल, अटल त्यो हिमालझैँ
मेरो माया तिमीलाई नै
मेरो माया तिमीलाई नै
सम्हाली राख न
सँगाली राख न
यो मनै त हो नि, यो मनै त हो नि
यो मनै त हो नि, यो
यो माया नै हो नि, यो माया नै हो नि
यो माया नै हो नि, यो...
सुरिलो सङ्गीतझैँ यो
अमर माया हाम्रो रहोस्
तिम्रो आँखामा मैले पाएँ
मनका ती भावनाहरूलाई
अँगाली राख न
सम्हाली राख न
यो मनै त हो नि, यो मनै त हो नि
यो मनै त हो नि, यो
यो माया नै हो नि, यो माया नै हो नि
यो माया नै हो नि, यो...
सम्हाली राख न
सँगाली राख न
यो मनै त हो नि, यो मनै त हो नि
यो मनै त हो नि, यो
यो माया नै हो नि, यो माया नै हो नि
यो माया नै हो नि, यो...