Выберите трек для воспроизведения
१२ छोरो, १३ नाति
बुढाको धोक्रो काँधैमाथि
बाबुको जुँगो बन्धकी राखेको
आमाले गुन्युचोलो साटेको
तिमीले त बिर्सेछौ
तिमीले त बिर्सेछौ
दशैधारा दूध पिलाएको
काँधैमा राखी संसार डुलाएको
तिमीले त बिर्सेछौ
तिमीले त बिर्सेछौ
सपना खरानी-खरानी
बिपनी बनिहाल्यो बिरानी
सपना खरानी-खरानी
बिपनी बनिहाल्यो बिरानी
बुढाको लाठी नि, आमाको छाती नि चर्कियो
माया र परिश्रम ऊमाथिको व्यर्थै गो
बुढाको लाठी नि, आमाको छाती नि चर्कियो
माया र परिश्रम ऊमाथिको व्यर्थै गो
ना, रे, ना, रे, ना, रे
देरेना, रे, ना, रे
देरेना, रे, ना
ताना, ना
तिमीले त बिर्सेछौ