Выберите трек для воспроизведения
भाग्य नै मेरो
भाग्य नै मेरो कमजोर रहेछ, रोएर के गरूँ?
तिमीलाई पाउन सकिन मैले
तिमीलाई पाउन सकिन मैले, रोजेर के गरूँ?
रोजेर के गरूँ?
भाग्य नै मेरो कमजोर रहेछ
मनले चाह्यो, पिरती उदायो, कर्मैले दिएन
मनले चाह्यो, पिरती उदायो, कर्मैले दिएन
माया के हो? मुटु के हो?
माया के हो? मुटु के हो? रहरले दिएन
रहरले दिएन
भाग्य नै मेरो कमजोर रहेछ
जन्मेको थिएँ तिमीलाई पाउन, आफ्नोले दिएन
जन्मेको थिएँ तिमीलाई पाउन, आफ्नोले दिएन
संसारै मेरो उजाड भयो
संसारै मेरो उजाड भयो, समयले दिएन
समयले दिएन
भाग्य नै मेरो कमजोर रहेछ, रोएर के गरूँ?
रोएर के गरूँ?
रोएर के गरूँ?
रोएर के गरूँ?