Выберите трек для воспроизведения
हिँड्दाहिँड्दै दोबाटोमा तिमी त कहाँ हराइदियौ
मभने चैँ अल्मलेर तिमीलाई त्यहीँ पर्खिरहेँ
हिँड्दाहिँड्दै दोबाटोमा तिमी त कहाँ हराइदियौ
मभने चैँ अल्मलेर तिमीलाई त्यहीँ पर्खिरहेँ
तिमीले मलाई सोध्दा पनि सोधेनौ
तिम्ले मलाई कहिले पनि खोजेनौ
तिमीले मलाई सोध्दा पनि सोधेनौ
तिम्ले मलाई कहिले पनि खोजेनौ
अब त आस पनि मरिसक्यो
रहरहरू मुटुबाट हटिसक्यो
अब त आस पनि मरिसक्यो
रहरहरू मुटुबाट हटिसक्यो
किन हो किन यस्तै नै भो

तिमीलाई त्यहीँ पर्खिरहेँ
तिमीलाई त्यहीँ पर्खिरहेँ