Выберите трек для воспроизведения
संसारै चलाउनी माया, संसारै जलाउनी माया, संसारै हँसाउनी माया, संसारै रुवाउनी माया
यो माया रूखमा, पातमा, हाँगामा, जरामा, फूलमा, मौरीमा, माछामा, चरामा
कहाँ छैन र माया? को छ र माया नलाको चोखो? को छ र मायाले नरोको?
डाँडै चढे पनि, गहिरै झरे पनि, गीतै सुने पनि, आउनी झल्को ढोकै थुने पनि
ए, नलाऊँ माया कसैले गहिरो, जाँदो रैछ मुटुमा पहिरो
छोड्यौ चटक्कै
ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
आ, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
तिम्रै झल्कोले मुटु कटक्कै
ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
(छोड्यौ चटक्कै) ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
आ-हा, हा-हा-हा, हा-हा-हा-हा-हा (म-प-ग-ध-प, नि-ध-प, सा-नि-ध-प)
(ए, तिम्रै झल्कोले मुटु कटक्कै) तिम्रै झल्कोले मुटु कटक्कै
आ-हा, हा-हा-हा, हा-हा-हा-हा-हा (सा-नि-सा-नि-ध-प, रे-सा-नि-ध-प)
(ए, तिम्रै झल्कोले मुटु कटक्कै) तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
रामलाई हेर, सीतालाई हेर, कृष्णलाई हेर, राधालाई हेर
हेर, मुनालाई हेर, मदनलाई हेर, लैलालाई हेर, मज्नुलाई हेर
हे, रामलाई हेर, सीतालाई हेर, कृष्णलाई हेर, राधालाई हेर
हेर, मुनालाई हेर, मदनलाई हेर, लैलालाई हेर, मज्नुलाई हेर
कसको माया सफल छ? को छ र माया नलाको चोखो? को छ र मायाले नरोको?
आकाश गए पनि, पाताल गए पनि, जति सहे पनि, पर्छ पीर देउतै भए पनि
ए, बर ओइलियो पीपलको छायामा, दैव पनि हार खान्छन् मायामा
छोड्यौ चटक्कै
ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
आ, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
तिम्रै झल्कोले मुटु कटक्कै
ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै (छोड्यौ चटक्कै)
तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
आ-हा, हा-हा-हा, हा-हा-हा-हा-हा (म-प-ग-ध-प, नि-ध-प, सा-नि-ध-प)
(ए, तिम्रै झल्कोले मुटु कटक्कै) तिम्रै झल्कोले मुटु कटक्कै
आ-हा, हा-हा-हा, हा-हा-हा-हा-हा (सा-नि-सा-नि-ध-प, रे-सा-नि-ध-प)
(ए, तिम्रै झल्कोले मुटु कटक्कै) तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
आ-हा, आ-हा, आ-हा, आ-हा
मुटु उनैको, कलेजो उनैको, हेर, यो छाती खोक्रो-खोक्रो
गुदी उनैको, रस-रङ्ग उनैको, हेर त, यो मन बोक्रो-बोक्रो
हे, मुटु उनैको, कलेजो उनैको, हेर, यो छाती खोक्रो-खोक्रो
गुदी उनैको, रस-रङ्ग उनैको, हेर त, यो मन बोक्रो-बोक्रो
रित्तिएँ, भत्किएँ, सकिएँ, को छ र माया नलाकाे चोखो? को छ र मायाले नरोकाे?
ड्राइभर होस् या यात्री, डाक्टर होस् या रोगी, राजा होस् या भोगी, सबैतिर छन् मायाको भोगी
ए, नहुनाले सम्बन्ध एकनास बनेको छ आँसुको बेगनास
छोड्यौ चटक्कै
ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
आ, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
तिम्रै झल्कोले मुटु कटक्कै
ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
(छोड्यौ चटक्कै) ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
आ-हा, हा-हा-हा, हा-हा-हा-हा-हा (म-प-ग-ध-प, नि-ध-प, सा-नि-ध-प)
(ए, तिम्रै झल्कोले मुटु कटक्कै) तिम्रै झल्कोले मुटु कटक्कै
आ-हा, हा-हा-हा, हा-हा-हा-हा-हा (सा-नि-सा-नि-ध-प, रे-सा-नि-ध-प)
(ए, तिम्रै झल्कोले मुटु कटक्कै) तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
आ, हा, आ, हा, आ, हा, आ, हा, आ, हा, हा
धूपिको रूखजस्तो मया, चढ्नै गाह्रो, ए, भूपिको कविताजस्तो माया, पढ्नै गाह्रो
आ, धूपिको रूखजस्तो मया, चढ्नै गाह्रो, भूपिको कविताजस्तो माया, पढ्नै गाह्रो
मन परेर यही आँखा जुधाइयो, ए, बिछोड भयो, यही आँखा रुझाइयो
ओ, मन परेर यही आँखा जुधाइयो, बिछोड भयो, यही आँखा रुझाइयो
ओ, रुँदै चित्त बुझाइयो, को छ र माया नलाको चोखो? को छ र मायाले नरोको?
जूनतारा देख्दा सारा तात्छ पारा, के गरौँ, खै, मै बिचारा?
ए, जल्छ मुटु, निभाउने कसोरी? रुन्छन् आँखा, निदाउने कसोरी?
छोड्यौ चटक्कै
ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
आ, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
तिम्रै झल्कोले मुटु कटक्कै
ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
(छोड्यौ चटक्कै) ए, छोड्यौ चटक्कै, छोड्यौ चटक्कै
तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
आ-हा, हा-हा-हा, हा-हा-हा-हा-हा (म-प-ग-ध-प, नि-ध-प, सा-नि-ध-प)
(ए, तिम्रै झल्कोले मुटु कटक्कै) तिम्रै झल्कोले मुटु कटक्कै
आ-हा, हा-हा-हा, हा-हा-हा-हा-हा (सा-नि-सा-नि-ध-प, रे-सा-नि-ध-प)
(ए, तिम्रै झल्कोले मुटु कटक्कै) तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै
ए, तिम्रै झल्कोले मुटु कटक्कै (तिम्रै झल्कोले मुटु कटक्कै)