Выберите трек для воспроизведения
हुँदैन भने मलाई सोध न
हुँदैन भन्दै नभन
हुँदैन भने मलाई सोध न
हुँदैन भन्दै नभन
आज हामी सँगै, सँगै
आज हामी सँगै, सँगै
कोही गर्छन् करैले त, कोही रहरैले
तिमी भन्छौ भने म गरिदिन्छु भित्री मनैले
कोही गर्छन् करैले त, कोही रहरैले
तिमी भन्छौ भने म गरिदिन्छु भित्री मनैले
आज हामी सँगै, सँगै
आज हामी सँगै, सँगै
जीवनको वेगैले कहाँ पुर्यायो?
छुटे सबै साथ, तिमीले स्विकार्यौ
अल्झेको मनलाई सम्हाल्यौ
जीवनलाई नयाँ बनायौ
आज हामी सँगै, सँगै
आज हामी सँगै, सँगै
आज हामी सँगै, सँगै
आज हामी सँगै, सँगै
आज हामी सँगै, सँगै
आज हामी सँगै, सँगै