Выберите трек для воспроизведения
तिमी नै हौ भनेर
अझै पनि म पर्खिरहेछु
तिमी नै हौ भनेर
अझै पनि म अल्झिरहेछु
सम्झना नै साधना मेरो
सम्झना नै प्रार्थना मेरो
सम्झना नै साधना मेरो
सम्झना नै प्रार्थना मेरो
तिमीमा
तिमीमा
तिमी नै हौ भनेर
अझै पनि म हराइरहेछु
तिमी नै हौ भनेर
अझै पनि म कुरिरहेछु
सपनामै भुलेछु म त
कल्पनामै डुबेछु म त
सपनामै भुलेछु म त
कल्पनामै डुबेछु म त
तिमीमा
तिमीमा
तिमी नै हौ मेरो अन्तिम इच्छा
तिमी नै हौ मेरो चाहना
तिमी नै हौ मेरो कल्पना
तिमी नै छौ, तिमी
तिमीमा
तिमी नै हौ भनेर
अझै पनि म पर्खिरहेछु
तिमी नै हौ भनेर
अझै पनि म अल्झिरहेछु