Выберите трек для воспроизведения
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहारा थियौ
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहारा थियौ
रोइरहन्छु म तिम्रै यादमा
झस्की बिउँझन्छु म चिसो रातमा
रोइरहन्छु म तिम्रै यादमा
तिम्रै मुहार खेलिरहन्छ थाकेका आँखामा
तिम्रै मुहार खेलिरहन्छ थाकेका आँखामा
तिमी मेरो अधरको हाँसो थियौ
तिमी मेरो मुटुको ढुकढुकी थियौ
सम्झिरहन्छु म तिम्रा बातहरू
भुल्नै नसक्ने ती मीठा साथहरू
हो, सम्झिरहन्छु म तिम्रा बातहरू
तिम्रै आवाज गुञ्जिरहन्छ नियाँस्रो कोठामा
तिम्रै आवाज गुञ्जिरहन्छ नियाँस्रो कोठामा
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहारा थियौ
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहारा थियौ