Выберите трек для воспроизведения
फरर कपाल, हरर बास्ना आयो है, मयालु
के हाँस्यौ त्यस्तो? कटक्कै यो मन खायो है, मयालु
झलल तारा, सलल खोला बगेर गयो है
के बोल्यौ त्यस्तो? हिउँजस्तो यो मन पानीझैँ भयो है
झपक्कै फुलेको पैयम्को फूल हिजो राती बतासैले झाऱ्यो, हो मयालु
धपक्कै बलेको मुहार देख्दा टपक्कै टिपी लैजाऊँ कि झैँ पाऱ्यो, हो मयालु
झपक्कै फुलेको पैयमको फूल हिजो राती बतासैले झाऱ्यो, हो मयालु
धपक्कै बलेको मुहार देख्दा टपक्कै टिपी लैजाऊँ कि झैँ पाऱ्यो, हो मयालु
आहोइ, आहोइ, आहोइ
लहै, लहै, लहै, आहोइ
आहोइ, आहोइ, आहोइ
आहोइ, आहोइ, आहोइ
लहै, लहै, लहै, आहोइ
आहोइ, आहोइ, आहोइ
देख्नेले फेरि नराम्रो भन्लान्, नजिक नआऊ, अलि पर सर, हो मायालु
चिनजान त्यति भएकै छैन, खै कसरी पर्नु तिम्रो भर, हो मायालु
देख्नेले फेरि नराम्रो भन्लान्, नजिक नआऊ, अलि पर सर, हो मायालु
चिनजान त्यति भएको छैन, खै कसरी पर्नु तिम्रो भर, हो मायालु
आहोइ, आहोइ, आहोइ
लहै, लहै, लहै, आहोइ
आहोइ, आहोइ, आहोइ
आहोइ, आहोइ, आहोइ
लहै, लहै, लहै, आहोइ
आहोइ, आहोइ, आहोइ
सिरानीमुनि राख्नलाई हुन्छ, सँगै बसेर एउटा फोटो खिच, हो मयालु
खाल्टा र खुल्टी भएको मन मिलेर गरम् पिरतीको पिच, हो मयालु

बगेर गयो खोलीको पानी, सम्झिएर बस्ने होला बगर, मायालु
मन पनि फेरि बगेरै जाला, भो-भो, छोड, मायाको गफ नगर, मायालु

जीवनभरि तिम्रो नै सेवा, मै गरुम्ला घरको सबै काम, हो मयालु
सुन, ए लाटी, छोई हेर छाती, तिम्रो मात्र धड्केको छ नाम, हो मयालु

के खान्छौ कसम? के गर्छौ वाचा? गर्छौ कि त पछि फेरि घात, हो मायालु?
मिलेसी बात, दिउँला हात, जीवनैभरि नछुटिने साथ, हो मायालु

बीचैमा खोला, भोलि के होला? जोडिहालम् पिरतीको पुल, हो मयालु
आकाशैजत्रो माया है दिउँला, बिर्सेर नि गर्नैछैन भूल, हो मयालु

माहुरी आयो, रस चोरी लग्यो, हेर्दाहेर्दै भऱ्यो छेउको घर, हो मायालु
यो मनै चोऱ्यौ, यो दिलै चोऱ्यौ, यो ज्यानको नि लाइदेऊ अब पार, हो मायालु