
तिमी मलाई यति पिडा नदेऊ
खुशी कोर्दी फेरी तिमी न लेऊ
तिमी मलाई यति पिडा नदेऊ
खुशी कोर्दी फेरी तिमी न लेऊ
जीवन मेरो यो अधुरोनै भो
तिमीलाई पाउने रहरनै भो
तिमी मलाई यति पिडा नदेऊ
कहिले काहिँ लेख्छु गीत तिम्रो बारेमा
गुनगुनाई झस्कन्छु म रातको अधेरीमा
तल्पलाउछन माखाहरु यसै एकान्तमा
तिमीलाई खोज्दै पुग्छन यही दोबाटोमा
तिमी मलाई यति पिडा नदेऊ
खुशी कोर्दी फेरी तिमी न लेऊ
तिमी मलाई यति पिडा नदेऊ
खुशी कोर्दी फेरी तिमी न लेऊ
जीवन मेरो यो अधुरोनै भो
तिमीलाई पाउने रहरनै भो
तिमी मलाई यति पिडा नदेऊ