Выберите трек для воспроизведения
नभएनि नजिक तिमी
कता कता छोए जस्तै लाग्छ
भनौ भने बातै लाग्ला
नभनौ त आशै लाग्छ
टाढै बस भन्छौ तिमि
तिम्रै यादले नजिक ताने जस्तै लाग्छ
फेरि हाम्रो भेट
कतै नहोला नचाहेर पनि
आशा निराशा खुसि आशु सबै
अन्योलमा परेछु म
मेरो भावना हरु सँगै
यो माया त्यो साथ भ्रमहरु मेरो
यो माया नै तिम्रो
मनै दुखाई दिने
बिर्सिदियौ आज