Выберите трек для воспроизведения
Сингл / Трек
Hmm
ला, ला, ला, ला
कुरी बसेछु त्यही माझमा
आइदिनू है घाम ढलेको साँझमा
अन्धकारमा पनि आइदेऊ तिमी घाम बनी
सुस्ताऊ न फेरि मलाई तिम्रै माया भनी
आइदेऊ, हटाइदेऊ मेरो मनको कालो बादल
मुस्कुराइदेऊ, हँसाइदेऊ, भनिदेऊ न "माया गर्छु" भनेर
"माया गर्छु" भनेर (भनेर)
सताउँछ कि अझै तिमीलाई बितेका ती यादहरूले
कि पलपल आँसु खस्छ तिम्रो मेरो बारेमा सोची बस्नाले
सोची बस्नाले
मेरो आँसु, तिम्रो मुस्कान मिली इन्द्रधनुष बनी
सतरङ्गी फूलझैँ फुल, तिमीमै ओइली जाउँला है
तिम्रो रङ्गमा, बदनमा मिसेर हामी एक भो
तिम्रो बोलीमा, शब्दमा डुबेर म त लट्ठै भो
तिम्रो रङ्गमा, बदनमा मिसेर हामी एक भो
तिम्रो बोलीमा, शब्दमा डुबेर म त लट्ठै भो
यही त माया हो, यही त माया हो
यही त माया हो, माया हो, माया हो
यही त माया हो, यही त माया हो
यही त माया हो, माया हो, माया हो
यही त माया हो, यही त माया हो (यही त माया हो)
यही त माया हो, माया हो, माया हो
यही त माया हो, यही त माया हो
यही त माया हो, माया हो, माया हो