Выберите трек для воспроизведения
टाउको दुखे सिटामोल, घाउलाई मलमपट्टी
के खाम् दवाई? तिम्रो यादले मुटु पोलो अति
भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
सुन है, माया, आऊ न है, माया
तिम्लाई भुल्न इत्ति रक्सी खाएँ हिजो साँझ
खाएपछि झन् याद आयो, के खाम् त नि आज?
भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
सुन है, माया, आऊ न है, माया
मुटु झिकी फिरिजभित्र राखेको छु मैले
तिमीबिना बाँचेजस्तै लाउन्न के रे ऐले
भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
सुन है, माया, आऊ न है, माया
हिजो राती तारा खस्यो, बस्यो मेरै हातमा
के मागिदिऊँ, खै, तिम्रो लागि? छैनौ ऐले साथमा
भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
सुन है, माया, आऊ न है, माया
दिन गयो कुर्दाकुर्दै, रुँदारुँदै रात
हाँस्न मन छ तिमीसँगै, मार्न मन छ बात
भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
भेटै हुन्न कि? माया, भेटै हुन्न कि?
सुन है, माया, आऊ न है, माया