Выберите трек для воспроизведения
तिमी जहाँ भए पनि
भुल्ने छैन कहिले नि तिमिलाई
सधै मनमा राख्ने छु
तिमी संगै हिड्ने बाटो
आज एक्लै हिड्दै छु म
आखामा आशु बोकि
ती दिन हरु सम्झी
सधै नै याद आउछ मलाई
कसरी भुलाउ म तिमीलाई
सक्ने भए ल्याउथे म फर्काई
मेरि माया तिम्रो हात समाई
हेरी रहे पारी गाउलाई
कुरी रहे तिम्रो बाटो
फर्की आउछौ भनी
मनमा आशा बोकि
तर तिमी कहाँ गयौं
मलाई यहाँ एक्लै छोडि
नफर्किने गरि
त्यो क्षितिज पारी
सधै नै याद आउछ मलाई
कसरी भुलाउ म तिमीलाई
सक्ने भए ल्याउथे म फर्काई
मेरि माया तिम्रो हात समाई