Выберите трек для воспроизведения
धेरै माया दिई मलाई तिम्ले आज छोड्यौ किन?
Mmm, धेरै माया दिई मलाई तिम्ले आज छोड्यौ किन?
आखिर आँसु दिनु रैछ, दुई दिनलाई खुशी दियौ किन?
दुई दिनलाई खुशी दियौ किन?
मेरो जीवन बरबाद पारी तिमी गयौ कहाँ?
मेरो माया उस्तै छ, तिमी छौ जहाँ
मेरो जीवन बरबाद पारी तिमी गयौ कहाँ?
मेरो माया उस्तै छ, तिमी छौ जहाँ
तिमी छौ जहाँ
धेरै माया दिई मलाई तिम्ले आज छोड्यौ किन?
आखिर आँसु दिनु रैछ, दुई दिनलाई खुशी दियौ किन?
दुई दिनलाई खुशी दियौ किन?
म त भन्छु तिम्लाई पापी, मनले देउता ठान्छ
बिर्सिएर टाढा बनूँ, मनले आफ्नै मान्छ
म त भन्छु तिम्लाई पापी, मनले देउता ठान्छ
बिर्सिएर टाढा बनूँ, मनले आफ्नै मान्छ
मनले आफ्नै मान्छ
धेरै माया दिई मलाई तिम्ले आज छोड्यौ किन?
आखिर आँसु दिनु रैछ, दुई दिनलाई खुशी दियौ किन?
दुई दिनलाई खुशी दियौ किन?