
"तिमीलाई मन पराउँछु," मनबाट भन मलाई
तिमी बुझ मलाई
तिमी बुझ मलाई
"तिमीलाई मन पराउँछु," मनबाट भन मलाई
तिमी बुझ मलाई
तिमी बुझ मलाई
भन्न म सक्दिन, सुन मलाई
न्यानो मनमा बरु थुन मलाई
भन्न म सक्दिन, सुन मलाई
न्यानो मनमा बरु थुन मलाई
तिमीलाई कुर्न सक्छु, सोचेर भन मलाई
तिमी बुझ मलाई
तिमी बुझ मलाई
एकैछिनको हात हैन, सधैँ साथ देऊ
सुख भन्न सक्दिन, माया दिन्छु आऊ
एकैछिनको हात हैन, सधैँ साथ देऊ
सुख भन्न सक्दिन, माया दिन्छु आऊ
कोही भए तिम्रो मनमा प्रष्ट भन मलाई
तिमी बुझ मलाई
तिमी बुझ मलाई
"तिमीलाई मन पराउँछु," मनबाट भन मलाई
तिमी बुझ मलाई
तिमी बुझ मलाई
भन्न म सक्दिन, सुन मलाई
न्यानो मनमा बरु थुन मलाई
भन्न म सक्दिन, सुन मलाई
न्यानो मनमा बरु थुन मलाई
तिमीलाई कुर्न सक्छु, सोचेर भन मलाई
तिमी बुझ मलाई
तिमी बुझ मलाई