Выберите трек для воспроизведения
तिमीलाई भनूँ कसरी म?
तिम्रो सामु बोली फुट्दैन
तिमीलाई पोखूँ कसरी म?
तिम्रो अघि शब्दै भेट्दिन
मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन
मलाई कोर्न आउँदैन भावनाका कुरा
मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन
मलाई कोर्न आउँदैन भावनाका कुरा
तिमीलाई भनूँ कसरी म?
तिम्रो सामु सरमाइजान्छु म
तिमीलाई पोखूँ कसरी म?
तिम्रो अघि स्तब्ध हुन्छु म
मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन
मलाई कोर्न आउँदैन भावनाका कुरा
मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन
मलाई कोर्न आउँदैन भावनाका कुरा
मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन
मलाई कोर्न आउँदैन भावनाका कुरा
मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन
मलाई कोर्न आउँदैन भावनाका कुरा
मलाई भन्न आउँदैन
मलाई पोख्न आउँदैन
मलाई कोर्न आउँदैन भावनाका कुरा