
Сингл / Трек
याद साँची कल्पी बस्छु
छायाँ सँगै झस्किरहन्छु
आज फेरि रुन्छु म, किन किन
आज फेरि रुन्छु म, किन किन
दुख्यो मुटु, चर्क्यो छाती मेरो
यादमा, तिम्रो यादमा
दुख्यो मुटु, चर्क्यो छाती मेरो
यादमा, तिम्रो यादमा
हेरुँ कति आँखै थाक्छ
आँखा चिम्ले रातै पर्छ
रातभरि जाग्छु म, किन किन
रातभरि जाग्छु म, किन किन
दुख्यो मुटु, चर्क्यो छाती मेरो
यादमा, तिम्रो यादमा
दुख्यो मुटु, चर्क्यो छाती मेरो
यादमा, तिम्रो यादमा
याद साँची कल्पी बस्छु
छायाँ सँगै झस्किरहन्छु
आज फेरि रुन्छु म, किन किन
आज फेरि रुन्छु म, किन किन
दुख्यो मुटु, चर्क्यो छाती मेरो
यादमा, तिम्रो यादमा
दुख्यो मुटु, चर्क्यो छाती मेरो
यादमा, तिम्रो यादमा