Оберіть трек для відтворення
सम्झी ल्याउँदा आँसु बहन्छ
दोहरिन्छ त्यो कथा
आज यो छातीमा, आज यो हृदयमा
कथा हो कि व्यथा हो यो?
कोही आई बुझाइदेऊ
आज यो मनलाई, आज यो तनलाई
झस्काउँछु म कहिले आफैलाई
के भो यहाँ? के हुने हो?
बुझाउँछु म अब आफैलाई
जे भो यहाँ, भइसक्यो
झस्काउँछु म कहिले आफैलाई
के भो यहाँ? के हुने हो?
बुझाउँछु म अब आफैलाई
जे भो यहाँ, भइसक्यो
फर्की हेर्दा बिर्सूँ झैँ लाग्छ
मेटिन्न त्यो भावना
आज यो मुटुमा, आज यो गीतमा
आज यो छातीमा, आज यो हृदयमा
रा-रा-रा-रा, रा
रा-रा-रा-रा, रा, रा
रा-रा-रा-रा, रा
रा-रा-रा-रा, रा, रा
रा-रा-रा-रा, रा
रा-रा-रा-रा, रा, रा