Оберіть трек для відтворення
तिमीले मेरो जिबनमा बाहार लाइदियौँ
आशाको दियो मनमा जलाइदियौ
तिमीले मेरो जिबनमा बाहार लाइदियौँ
आशाको दियो मनमा जलाइदियौ
भुली गए पाप लाग्ला
भुली गए पाप लाग्ला
पाप लाग्ला
भुली गए पाप लाग्ला
कसरी जिउँछु तिमी बिनाको, बिरानो संसारमा
कसरी जिउँछु तिमी बिनाको, बिरानो संसारमा
नजाउँ है एक्लै मलाई छाडेर
हो-हो, एक्लै मलाई छाडेर
भुली गए पाप लाग्ला
भुली गए पाप लाग्ला
पाप लाग्ला
कसरी सोचु तिमी बिनाको, एक्लो यो जिन्दगी
कसरी सोचु तिमी बिनाको, एक्लो यो जिन्दगी
नजाऊ है अलपत्र पारेर
हो-हो, अलपत्र पारेर
भुली गए पाप लाग्ला
भुली गए पाप लाग्ला
पाप लाग्ला
तिमीले मेरो जिबनमा बाहार लाइदियौँ
आशाको दियो मनमा जलाइदियौ
भुली गए पाप लाग्ला
भुली गए पाप लाग्ला
पाप लाग्ला
भुली गए पाप लाग्ला
भुली गए पाप लाग्ला
भुली गए पाप लाग्ला
भुली गए पाप लाग्ला
भुली गए पाप लाग्ला