Оберіть трек для відтворення

गए मेरा गाँजा खाने दिन हरु
गए मेरा चुरोट तान्ने दिनहरु
गए मेरा पारी जाने दिन हरु
गए मेरा एम सी च्याप्ने दिन हरु
गए गए
गए मेरा गाँजा खाने दिन हरु
गए मेरा चुरोट तान्ने दिनहरु
गए मेरा पारी जाने दिन हरु
गए मेरा एम सी च्याप्ने दिन हरु
गए गए
सुनौला दिन सबै गए
सुनौला दिन सबै गए
बूज़ खाने दिन पनि बितेछन
संगै टी टी हान्ने साथी मरेछन
याक्स रेटेड फिल्म्स पनि बन्दै भो
फ्री मा हानेको भालुले के के भन्दै हो
गए गए
सुनौला दिन सबै गए
सुनौला दिन सबै गए
गए
यसएलसीमा धेरै फेल भईयो
दुई चार चोटी जेल पनि गईयो
शर्ट खोल्यो जीउ भरि दागै दाग
कप्स आयो भने सबै भागा भाग
गए गए
सुनौला दिन सबै गए
सुनौला दिन सबै गए
बूज़ खाने दिन पनि बितेछन
संगै टी टी हान्ने साथी मरेछन
याक्स रेटेड फिल्म्स पनि बन्दै भो
फ्री मा हानेको भालुले के के भन्दै हो
गए गए
सुनौला दिन सबै गए
सुनौला दिन सबै गए