Оберіть трек для відтворення
नहेर तिमी मलाई तेसरी
ढुकढुकी मनको बढिदिन्छ, बेस्सरी
Hmm, Hmm, Hmm, Hmm, Hmm, हे-हे
नहेर तिमी मलाई तेसरी
ढुकढुकी मनको बढिदिन्छ, बेस्सरी
Hmm, Hmm, Hmm, Hmm, Hmm, हे-हे
जान्दा जान्दै गल्ती, गर्नु छैन मलाई
जान्दा जान्दै गल्ती, गर्नु छैन मलाई
चोखो छ नाता, एतिकै, कलङ्क लाउनु छैन मलाई
नछौऊ तिमी मलाई टाढै बस
तन मनमा आगो सल्किदिन्छ, बेस्सरी
Hmm, Hmm, Hmm, Hmm, Hmm, हे-हे
पाइसकेपछि तेही मायाको, मूल्य नै हुन्न
पाइसकेपछि तेही मायाको, मूल्य नै हुन्न
मिठो छ माया एतिकै, यो भन्दा अघी बढ्नु हुन्न
नहेर तिमी मलाई तेसरी
ढुकढुकी मनको बढिदिन्छ, बेस्सरी
Hmm, Hmm, Hmm, Hmm, Hmm, हे-हे
नहेर तिमी मलाई तेसरी
ढुकढुकी मनको बढिदिन्छ, बेस्सरी
Hmm, Hmm, Hmm, Hmm, Hmm, हे-हे
आ, हा-हा-हा-हा, आ, हा-हा-हा-हा
आ, हा-हा-हा-हा, आ, हा-हा-हा-हा