Оберіть трек для відтворення
तिम्ले माया नगरे मेरो वास्तै नगरे
तिम्ले माया नगरे मेरो वास्तै नगरे
मत तिम्लाई नै माया गर्छु
मत तिम्लाई नै माया गर्छु
म त तिम्रै आशमा बसिरहेको हुन्छु
तिम्लाइ सम्झेर राती कति हो कति रुन्छु
म त तिम्रै आशमा बसिरहेको हुन्छु
तिम्लाइ सम्झेर राती कति हो कति रुन्छु
तर तिम्ले मलाई भुलि गए पनी
तर तिम्ले मलाई भुलि गए पनी
मत तिम्रै लागि बाँचिरहेको हुन्छु
मलाई बिचैमा छोडे बाटो अन्तै मोडे
मलाई बिचैमा छोडे बाटो अन्तै मोडे
मत तिम्लाई नै चाहिरहन्छु
मत तिम्लाई नै चाहिरहन्छु
कस्तो माया थियो हाम्रो कस्तो बनायौ आज
सबको सामुन्ने तिम्ले नाटकै रच्यौ आज
कस्तो माया थियो हाम्रो कस्तो बनायौ आज
सबको सामुन्ने तिम्ले नाटकै रच्यौ आज
सारा खुशी मेरा टोडिदिए पनी
सारा खुशी मेरा टोडिदिए पनी
अन्तिम सास रहेसम्म पर्खी रहनेछु
मलाई पराई सम्झिए मेरो आत्मा दुखाए
मलाई पराई सम्झिए मेरो आत्मा दुखाए
मत तिम्लाई नै आफ्नो भन्छु
मत तिम्लाई नै आफ्नो भन्छु