
आखाँमा बस्याै तिमी
मुटुमा बस्याै तिमी
आखाँमा बस्याै तिमी
मुटुमा बस्याै तिमी
मेरो ढुकढुकी बनी बस्याै तिमी
आखाँमा बस्याै तिमी
तिम्रो मनमा के कुरा छ भनी हेरन
शर्माएर किन जान्छाै आफ्नै सम्झन
तिम्रो मनमा के कुरा छ भनी हेरन
शर्माएर किन जान्छाै आफ्नै सम्झन
मैले त ठानेँ तिमीलाई माया
तिमी बिना हर खुशी झुठो झुठो लाग्छ
तिमी भए मृत्यु पनि जिउँ जस्तो लाग्छ
तिमी बिना हर खुशी झुठो झुठो लाग्छ
तिमी भए मृत्यु पनि जिउँ जस्तो लाग्छ
समयको हर क्षणले तिम्रै साथ माग्छ
आखाँमा बस्याै तिमी
मुटुमा बस्याै तिमी
आखाँमा बस्याै तिमी
मुटुमा बस्याै तिमी
मेरो ढुकढुकी बनी बस्याै तिमी
आखाँमा बस्याै तिमी