Оберіть трек для відтворення
झऱ्यो जिन्दगी, फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी
झऱ्यो जिन्दगी, फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी
झऱ्यो जिन्दगी, फुट्यो जिन्दगी
काँडामा हाँसेको मीठो जिन्दगी
सपनीमा नाचेको झूठो जिन्दगी
काँडामा हाँसेको मीठो जिन्दगी
सपनीमा नाचेको झूठो जिन्दगी
रहरको दहमा डुब्यो जिन्दगी
झऱ्यो जिन्दगी, फुट्यो जिन्दगी
पीरले भरेको खाली जिन्दगी
पिरतीले रुवाएको प्यारो जिन्दगी
पीरले भरेको खाली जिन्दगी
पिरतीले रुवाएको प्यारो जिन्दगी
आज आफ्नै छातीमा दुख्यो जिन्दगी
झऱ्यो जिन्दगी, फुट्यो जिन्दगी
छल्केर आँखामा बग्यो जिन्दगी
झऱ्यो जिन्दगी, फुट्यो जिन्दगी