Оберіть трек для відтворення

उर्वशी, मेरी उर्वशी
मेरी मनकी परी उर्वशी
उर्वशी, म तिम्री उर्वशी
म तिम्रै उर्वशी
हेर्छु जहाँ, तिमी त्यहाँ
छैन कोही नयन भरि
जान्छु जहाँ पाउँछु त्यहाँ
छाँया तिम्रै वरिपरि
उर्वशी, मेरी उर्वशी
मेरी मनकी परी उर्वशी
एक्लो रातमा हराए जब
प्रेमको बाटो बिराए जब
अन्धेरीमा आफू जलि डोरायौ मलाइ (Hm)
ज्योती तिमी, बाटो तिमी
लक्ष्य पनि अब तिमी
उर्वशी, मेरी उर्वशी
मेरी मनकी परी उर्वशी
लाखौं तारा भुलाएर मेरै सिखा संहालेर
विश्वासको दियो बाली अङ्गालौ मलाई, hm
जुन लुकोस बरु, तारा झरोस अरु
म त तिम्रै हर घडि
हेर्छु जहाँ, तिमी त्यहाँ
छैन कोही नयन भरि
उर्वशी, म तिम्री उर्वशी
म तिम्रै उर्वशी, उर्वशी