Оберіть трек для відтворення
तिमीलाई बोलाउँदा बोलिनौ
फर्केर हेर्दा पनि हेरिनौ
माया छ-छैन पनि भनिनौ
मनको कुरा कहिल्यै खोलिनौ
हामीलाई पनि मनैमा सुटुक्कै राखेर हेर न
माया बसाऔँला मुटुमा
तिमीलाई बोलाउँदा बोलिनौ
फर्केर हेर्दा पनि हेरिनौ
माया छ-छैन पनि भनिनौ
मनको कुरा कहिल्यै खोलिनौ
हामीलाई पनि मनैमा सुटुक्कै राखेर हेर न
माया बसाऔँला मुटुमा
सुटुक्कै भए पनि हुन्छ भनी भन न
बिरानो लागे मनको कुरा खोल न
आँखाको हेराइ बुझेर पनि नबुझेझैँ नबन
सपना मात्र सजाउने बानी तिमी नगर न
तिमीलाई बोलाउँदा बोलिनौ
फर्केर हेर्दा पनि हेरिनौ
माया छ-छैन पनि भनिनौ
मनको कुरा कहिल्यै खोलिनौ
हामीलाई पनि मनैमा सुटुक्कै राखेर हेर न
माया बसाऔँला मुटुमा
तिमीलाई बोलाउँदा बोलिनौ
फर्केर हेर्दा पनि हेरिनौ
माया छ-छैन पनि भनिनौ
मनको कुरा कहिल्यै खोलिनौ
हामीलाई पनि मनैमा सुटुक्कै राखेर हेर न
माया बसाऔँला मुटुमा
हामीलाई पनि मनैमा सुटुक्कै राखेर हेर न
माया बसाऔँला मुटुमा