Оберіть трек для відтворення
यदि भुल भए
माफी देउ मलाई
हृदयभित्र कतै ठाउँ छ भने
स्वीकृति देउ मलाई
यदि भुल न भए
माफी देउ मलाई
हृदयभित्र कतै ठाउँ छ भने
स्वीकृति देउ मलाई
I miss you
Every single day and wonder
If its the same with you
I miss you
Every single day and wonder
If its the same with you
हुदोरहेछ चिनजानी यसरि पनि
नसोचेको घडी र ठाउँमा पनि
बस्दोरैछ माया र मोह
पहिले बिरानो भएपनि
I miss you
Every single day and wonder
If its the same with you
I miss you
Every single day and wonder
If its the same with you
आउदोरहेछ संझना
घरि घरि
सास फेर्न नै गारो पार्ने गरि
दुख्दो रैछ मुटु पनि
काडा बिषालु बिझेसरि
I miss you
Every single day and wonder
If its the same with you
I miss you
Every single day and wonder
If its the same with you
यदि भुल न भए माफी देउ मलाई
हृदयभित्र कतै ठाउँ छ भने
स्वीकृति देउ मलाई
यदि भुल भए माफी देउ मलाई
हृदयभित्र कतै ठाउँ छ भने
स्वीकृति देउ मलाई
I miss you
Every single day and wonder
If its the same with you
I miss you
Every single day and wonder
If its the same with you