Оберіть трек для відтворення
खै!, जालमा परेर गई कि पारेर गई
खै!, जालमा परेर गई कि पारेर गई
कसरी भनुँ मरेर गई
कसरी भनुँ मरेर गई
मरेर गई कि मारेर गई
खै!, जालमा परेर गई कि पारेर गई
नयनको त्यो मदिरा
नयनको त्यो मदिरा
नयनको त्यो मदिरा
मागे, पिलाई दिई
पिलाई दिई
बिचरीले सद्धे बानी बिगारेर गई
बिचरीले सद्धे बानी बिगारेर गई
ओढेर आएको त्यो ईमानको च्यादर
ईमानको च्यादर
ओढेर आएको त्यो ईमानको च्यादर
ओढेर आएको त्यो ईमानको च्यादर
ईमानको च्यादर
आज उसले यतैकतै उतारेर गई
आज उसले यतैकतै उतारेर गई
उज्यालो देखि सायद
उज्यालो देखि सायद
उज्यालो देखि सायद
डराउँछे होला उ
डराउँछे होला उ
मध्यरातमा, किन ढोका उघारेर गई
मध्यरातमा, किन ढोका उघारेर गई
कसरी भनुँ मरेर गई
मरेर गई कि मारेर गई
खै!, जालमा परेर गई कि पारेर गई