Оберіть трек для відтворення
विशाल बजारमा, हो, विशाल बजारमा
देखेँ मैले उनीलाई निलो साडीमा
Pant लाउने जमानामा बिछट्टै राम्री थिइन्
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
विशाल बजारमा, हो, विशाल बजारमा
देखेँ मैले उनीलाई निलो साडीमा
Pant लाउने जमानामा बिछट्टै राम्री थिइन्
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
कालो, लामो केश उनको सलक्कै बाटेको
स्वर्गबाट मानौँ कुनै परी झरेको
Skirt लाउने जमानामा बिछट्टै राम्री थिइन्
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
कालो, लामो केश उनको सलक्कै बाटेको
स्वर्गबाट मानौँ कुनै परी झरेको
Skirt लाउने जमानामा बिछट्टै राम्री थिइन्
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
विशाल बजारमा, हो, विशाल बजारमा
देखेँ मैले उनीलाई निलो साडीमा
Pant लाउने जमानामा बिछट्टै राम्री थिइन्
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
मयूरकोझैँ चाल उनको, मृगकोझैँ आँखा
सुनमा सुगन्ध छर्ने उनको उस्तै मिठो भाका
Hip-hop लाउने जमानामा बिछट्टै राम्री थिइन्
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
मयूरकोझैँ चाल उनको, मृगकोझैँ आँखा
सुनमा सुगन्ध छर्ने उनको उस्तै मिठो भाका
Hip-hop लाउने जमानामा बिछट्टै राम्री थिइन्
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
विशाल बजारमा, हो, विशाल बजारमा
देखेँ मैले उनीलाई निलो साडीमा
Pant लाउने जमानामा बिछट्टै राम्री थिइन्
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
विशाल बजारमा, हो, विशाल बजारमा
देखेँ मैले उनीलाई निलो साडीमा
Pant लाउने जमानामा बिछट्टै राम्री थिइन्
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?
को हुन् उनी, लै-लैबरी, निलो साडीमा?