Оберіть трек для відтворення
धेरै दिन पछी देखे तिमिलाई
तर उस्तै आभास पाए तिमिमा
कसरी भनु तिमिलाई अब
अझै पागल छु म तिम्रो मायामा
न भन्नै सके न भुल्नै सके
सधै भरी मन भित्रै लुकाएर राखे
तिमी बिना एक्लै यहाँ
सकिन म बस्न अब
तिमी बिना एक्लै यहाँ
सकिन म हास्न अब
हो हो हो हो हो हो हो
के भनी बोलाउ अब तिमिलाई
कसरी सम्झाउ अब यो मनलाई
हो हो हो हो हो हो
न भन्नै सके न भुल्नै सके
सधै भरी मन भित्रै लुकाएर राखे
तिमी बिना एक्लै यहाँ
सकिन म बस्न अब
तिमी बिना एक्लै यहाँ
सकिन म हास्न अब