Оберіть трек для відтворення
थाहै नपाई मुटुभित्र कोही आई बसिदिएछ
ढुकढुकी मेरो बाँकी सबै उसकै भएछ, उसकै भएछ
बेहोसीमै प्रायः म हुन्छु
थाहै हुन्न म कहाँ कहाँ हुन्छु
हरेक पल म उसकै सम्झनामा हराएको हुन्छु
ढुकढुकी मेरो बाँकी सबै उसकै भएछ, उसकै भएछ
थाहै नपाई मुटुभित्र कोही आई बसिदिएछ
ढुकढुकी मेरो बाँकी सबै उसकै भएछ, उसकै भएछ
Oh god! I am in love, I am in love
ला ला ला ला ला ला, ला ला ला ला ला
ला ला ला ला ला ला, ला ला ला ला ला