Оберіть трек для відтворення
बिस्तारै, बिस्तारै तिमी मेरो वरिपरि
सहारा बन्दै छौ तिमी मेरो दिनका दिन
मुटुको भित्र छौ तिमी मेरो आवाज बनी
ढुकढुकी बनेर मभित्र बस्छौ तिमी
सहारा हौ तिमी जीवनको मेरो
विश्वास दिन्छु म तिमीलाई घरीघरी
हाँसोजतिले सजाउला तिम्लाई आज
आकाश बनेर ढाकी तिम्रो लाज
मेरो जीवन हौ, तिमी मेरो
विश्वास दिन्छु म, तिमी मेरो
साहस हौ तिमी मेरो जीवनको
धड्कन हौ तिमी मेरो यो मनको
बिस्तारै, बिस्तारै तिमी मेरो वरिपरि
सहारा बन्दै छौ तिमी मेरो दिनका दिन
मुटुको भित्र छौ तिमी मेरो आवाज बनी
ढुकढुकी बनेर मभित्र बस्छौ तिमी
सहारा हौ तिमी जीवनको मेरो
विश्वास दिन्छु म तिमीलाई घरीघरी
हाँसोजतिले सजाउला तिम्लाई आज
आकाश बनेर ढाकी तिम्रो लाज