Оберіть трек для відтворення
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया
देख्छु जब तिमीलाई भड्किन्छ यो मेरो तन
देख्दिन जब तिम्लाई तड्पिन्छ यो मेरो मन
हे, देख्छु जब तिमीलाई भड्किन्छ यो मेरो तन
देख्दिन जब तिम्लाई तड्पिन्छ यो मेरो मन
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया
नशालु ती नयन, गुलाबी ती अधर
देखेर खै, किन मस्त भइरहेछु म
हे, नशालु ती नयन, गुलाबी ती अधर
देखेर खै, किन मस्त भइरहेछु म
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
तिमी हौ लाखौँको धड्कन
म पनि हुँ एक हजारौँमा
म पनि भएँ विवश
तिमी पनि भयौ विवश, हे माया