Оберіть трек для відтворення
आज फेरि किन यस्तो महसुस हुँदैछ
गगनभरी तिम्रै नशा पवनबनी छरिदैछ
धेरैपछि कसैको आभासमा धड्कन यो बढ्दैछ
लाग्छ आज सरगम पनि तिम्रै बोलको गाइँदैछ
संज्ञा सँगै तिम्रो ख्याल
दिनभरि म बेहाल
लाग्छ आजै म पोखीदिउँ
के छ मेरो मन् र मेरो हाल
भो अब धेरै नसताउ
माया भए सिधै बताऊ
हृदयमा कोही छ भने
मलाई अब धेरै नझुलाउ
मायालु अब आइदेउ
जीवन यो खुसीले भरिदेऊ
बाचा भयो अब जुनिभरीलाई
हात समाउँ अनि अंगाल मलाई
अंगाल - अंगाल - अंगाल मलाई
अंगाल - अंगाल - अंगाल मलाई
नजिकै आउ
अंगाल मलाई
नजिकै आउ
अंगाल मलाई
नजिकै आउ
अंगाल मलाई