Оберіть трек для відтворення
कसैलाई धेरै विश्वास गरेथेँ, त्यही विश्वास आज घात भयो
मलाई सम्झने, माया गर्ने उहि मायालु आज कता गयो?
दोबाटोमा आउला भनी हेरी बसेँ, तड्पी बसेँ
बाचा उनले राख्ला भनि सम्झि बसेँ, कुरी बसेँ
मनभरी विश्वास बोकेर एक्लै-एक्लै पर्खी बसेँ
कसैलाई धेरै विश्वास गरेथेँ, त्यही विश्वास आज घात भयो
घरी-घरी हातको घडी हेरी बसेँ, पर्खी बसेँ
दिनभरिको सारा समय पर्खाइमै काटीदिएँ
नआउने नै रहेछ भनेर एक्लै-एक्लै फर्किदिएँ
कसैलाई धेरै विश्वास गरेथेँ, त्यही विश्वास आज घात भयो
मलाई सम्झने माया गर्ने, उहि मायालु आज कता गयो?
उहि मायालु आज कता गयो?
उहि मायालु आज कता गयो?
Hmm, Hmm, Hmm, Hmm
ला, ला, ला, ला, ला, ला