
ढुङ्गाले हान्य नि होईन
अङ्गुरले लाग्या नि छैन, हेइ
ढुङ्गाले हान्य नि होईन
अङ्गुरले लाग्या नि छैन
के भयो मलाई यो छाती दुख्छ
तिम्रो नजरको तिरले मलाई मर्यो
ढुङ्गाले हान्य नि होईन
अङ्गुरले लाग्या नि छैन, हेइ
ढुङ्गाले हान्य नि होईन
अङ्गुरले लाग्या नि छैन
के भयो मलाई यो छाती दुख्छ
तिम्रो नजरको तिरले मलाई मर्यो
तिमीलाई हेर्न यो आँख मेरो
कौसी मै डुली रहन्छ
तिमीलाई हेर्न यो आँख मेरो
कौसी मै डुली रहन्छ
तिम्रो एक मुस्कानको आशमा मेरो
दिनरातै बिती रहनछ
भन मायालु किन टढ्पाउ छाै?
निर्स्कसले मलाई
मलाई माया गर्छाै कि?
मलाई माया गर्छाै कि? हेइ
ढुङ्गाले हान्य नि होईन
अङ्गुरले लाग्या नि छैन, हेइ
के भयो मलाई यो छाती दुख्छ
तिम्रो नजरको तिरले मलाई मर्यो
तिम्रो जवानी देखेर हो कि
यो मन्न साह्रै नै चन्चल छ
तिम्रो जवानी देखेर हो कि
यो मन्न साह्रै नै चन्चल छ
देखेर तिम्रो कालीलो बैसा
यो मन्न साह्रै नै ब्याकुल छ
नसालु ओठले पागल बनायाै
अङली देउ मलाई
मलाई चुम्न दिन्छाै कि
मलाई चुम्न दिन्छाै कि, हेइ
ढुङ्गाले हान्य नि होईन
अङ्गुरले लाग्या नि छैन, हेइ
ढुङ्गाले हान्य नि होईन
अङ्गुरले लाग्या नि छैन
के भयो मलाई यो छाती दुख्छ
तिम्रो नजरको तिरले मलाई मर्यो