Оберіть трек для відтворення
गहिराइमा मनको मेरो
गहिराइमा मनको मेरो तिमी, तिमी पाउने छौ
डुबेर हेर न, डुबेर हेर न
डुबेर हेर न, डुबेर हेर न
यति नजिक राखूँ सधैँ म तिमीलाई
यति नजिक राखूँ सधैँ म तिमीलाई
एउटै सास फेर न, एउटै सास फेर न
एउटै सास फेर न, एउटै सास फेर न
टोलाइरहन्छु, सम्झिरहन्छु साँझ-बिहान तिमीलाई (तिमीलाई)
कसैको पनि वास्ता हुँदैन तिम्रोबाहेक मलाई
प्रश्न यो सोधिरहन्छु, जवाफहरु खोजिरहन्छु
"के यो माया हो? के यो माया हो?"
तिमी नै भन न, तिमी नै भन न
तिमी नै भन न, तिमी नै भन
गहिराइमा मनको मेरो तिमी, तिमी पाउने छौ
डुबेर हेर न, डुबेर हेर न
यति नजिक राखूँ सधैँ म तिमीलाई
एउटै सास फेर न, एउटै सास फेर न
एउटै सास फेर न, एउटै सास फेर न