हो—हो—हो, हो—हो—हो
हो—हो—हो, हो—हो
हो—हो—हो, हो—हो—हो
हो—हो—हो, हो—हो
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ
सररर, सररर
उडि जाउँ म तिमी संग
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ
सररर, सररर
उडि जाउँ म तिमी संग
अघि अघि तिमी मेरो
पछि पछि म तिम्रो
कान्छा, आहा—आ
दिएँ मुटु तिमीलाई मेरो
तिमी नै त मेरो
कान्छा, आहा—आ
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ
रमाइलो लाग्छ मौसम तिमी हुँदा साथ
एकछिन नदेख्दा तिमीलाई रोकिन्छ यो सास
डोली त्यो चढाउ न माया
तिम्रै गाउँ लग न माया
डोली चढाउ न माया
तिम्रै गाउँ लग न माया
अघि अघि तिमी मेरो
पछि पछि म तिम्रो
कान्छा, आहा—आ
दिएँ मुटु तिमीलाई मेरो
तिमी नै त मेरो
कान्छा, आहा—आ
सुन कान्छा, सुन कान्छा
यो हावाले के के भन्छ
सररर, सररर
उडि जाउँ म तिमी संग
हो—हो—हो, हो—हो—हो
हो—हो—हो, म तिमी संग
हो—हो—हो, हो—हो—हो
हो—हो—हो, म तिमी संग
उडि जाउँ (हो—हो—हो)
म तिमी संग (हो—हो—हो)
हो—हो—हो, कान्छा