Оберіть трек для відтворення
पियास लाग्यो
पियास लाग्यो देखेर तिम्रो रसिलो नयन
पियास लाग्यो देखेर तिम्रो रसिलो नयन
तलतल मनको मेटिने गरी, बिन्ती छ, हेर न
तलतल मनको मेटिने गरी, बिन्ती छ, हेर न
पियास लाग्यो देखेर तिम्रो रसिलो नयन
मनको रस नयनमा राखी मुस्कानले खन्याऊ, हो
मनको रस नयनमा राखी मुस्कानले खन्याऊ, हो
सुकेको मेरो हृदयलाई हरियो बनाऊ, हो
पियास लाग्यो देखेर तिम्रो रसिलो नयन
आँखाको नानी, रूपको पानी आँखैले पिउने हो, हो
आँखाको नानी, रूपको पानी आँखैले पिउने हो
हँसिलो एउटा मुहार हेरी यो जुनी जिउने, हो
पियास लाग्यो देखेर तिम्रो रसिलो नयन
मलाई तिमी उबाई लेऊ नजरको नानीमा, हो
मलाई तिमी उबाई लेऊ नजरको नानीमा, हो
चुर्लुम्म अनि डुबाइदेऊ आँखाको पानीमा, हाय
पियास लाग्यो देखेर तिम्रो रसिलो नयन
पियास लाग्यो देखेर तिम्रो रसिलो नयन
तलतल मनको मेटिने गरी, बिन्ती छ, हेर न
तलतल मनको मेटिने गरी, बिन्ती छ, हेर न
पियास लाग्यो देखेर तिम्रो रसिलो नयन
पियास लाग्यो देखेर तिम्रो रसिलो नयन