![Parkhai -The Uglyz [2005]](https://i.ytimg.com/vi/OemGG8gwL2w/maxresdefault.jpg?sqp=-oaymwEWCMACELQBIAQqCghQEJADGFogjgJIWg&rs=AOn4CLBywvYjNgt3gY3G1eerU70wtgDl2A)
मेरो यो मुटुमा राख्नेछु तिमीलाई
सधैँभरि, प्रियसी
सधैँभरि, प्रियसी
मेरो यो जीवनमा हुनेछौ तिमी नै
सधैँभरि, प्रियसी
सधैँभरि, प्रियसी
साथ दिन्छु तिम्रो म दुःखसुखमा
आज, भोलि, सधैँ
जहाँ तिमी जान्छौ, तिम्रै हुनेछु म
सधैँ, सधैँभरि
प्रियसी, सधैँभरि
प्रियसी, सधैँभरि
प्रियसी, सधैँभरि
प्रियसी...