Оберіть трек для відтворення
आँखा-आँखा बिचमा कुराकानी के भयो?
तिमी र म शब्दलाई हामी कहिले भन्ने हो?
आँखा-आँखा बिचमा कुराकानी के भयो?
मेरो मनको डोरी यो तिम्रो मनमा अल्झियो
तिम्रो लागि उडेको बतास
मेरो सासमा मिलाइदिनु ल
तिम्रो लागि गुञ्जेका तरङ्ग
मेरो गीतमा सजाइदिनु ल
नुगलय् छहे जक
छ मरुसा जि याकः
जित: त्व:ते मते न्हां, ओ मतिना
नुगलय् छहे जक
छ मरुसा जि याकः
जित: त्व:ते मते न्हां, ओ मतिना, mm
आँखा-आँखा बिचमा कुराकानी के भयो?
तिमी र म शब्दलाई हामी कहिले भन्ने हो?
आँखा-आँखा बिचमा कुराकानी के भयो?
मेरो मनको डोरी यो तिम्रो मनमा अल्झियो
छिन्-छिन्-छिन्, छिन्-छिन् गर्दै
पाउजुको धुनसँगै
मन मेरो चोरी लान्छौ कि, मतिना?
दिन, दिन, दिन, दिनहरू गन्दै
मायाको संसारमै
तिमीलाई नै कुर्दैछु अहिले, मतिना
नुगलय् छहे जक
छ मरुसा जि याकः
जित: त्व:ते मते न्हां, ओ मतिना
नुगलय् छहे जक
छ मरुसा जि याकः
जित: त्व:ते मते न्हां, ओ मतिना, mm
आँखा-आँखा बिचमा कुराकानी के भयो?
तिमी र म शब्दलाई हामी कहिले भन्ने हो?
आँखा-आँखा बिचमा कुराकानी के भयो?
मेरो मनको डोरी यो तिम्रो मनमा अल्झियो