Оберіть трек для відтворення
तिमीसँग हिँड्दाहिँड्दै पाइला बढ्दै गए
हो, तिमीसँग हिँड्दाहिँड्दै पाइला बढ्दै गए
घामपानीमा तिम्रो छाता ओढ्दै-ओढ्दै गएँ
हो, तिमीसँग हिँड्दाहिँड्दै पाइला बढ्दै गए
घामपानीमा तिम्रो छाता ओढ्दै-ओढ्दै गएँ
ओढ्दै-ओढ्दै गएँ
सुस्काएर थकाइहरू झेल्दै बिरानीमा
सुस्काएर थकाइहरू झेल्दै बिरानीमा
सुस्ताएर निदाएँ म तिम्रै सिरानीमा
सुस्ताएर निदाएँ म तिम्रै सिरानीमा
तिमीसँग हिँड्दाहिँड्दै पाइला बढ्दै गए
घामपानीमा तिम्रो छाता ओढ्दै-ओढ्दै गएँ
तिमीसँग हिँड्दाहिँड्दै पाइला बढ्दै गए
घामपानीमा तिम्रो छाता ओढ्दै-ओढ्दै गएँ
ओढ्दै-ओढ्दै गएँ
बर्सात हत्केलाको ओत पनि दियौ
बर्सात हत्केलाको ओत पनि दियौ
यति मीठो माया गर्ने मान्छे तिमी भयौ
यति मीठो माया गर्ने मान्छे तिमी भयौ
तिमीसँग हिँड्दाहिँड्दै पाइला बढ्दै गए
घामपानीमा तिम्रो छाता ओढ्दै-ओढ्दै गएँ
तिमीसँग हिँड्दाहिँड्दै पाइला बढ्दै गए
घामपानीमा तिम्रो छाता ओढ्दै-ओढ्दै गएँ
ओढ्दै-ओढ्दै गएँ