Оберіть трек для відтворення
मैयाँ, हो, मैयाँ, मैयाँको दिल जमैया
मैयाँ, हो, मैयाँ, मैयाँको दिल जमैया
झरनाको चिसो पानी, कान्छा, डाँडामुनि ताल पर्यो
वारिपारि लोभी आँखा, कान्छा, मै मोरीलाई गाल पर्यो
Hmm, वारिपारि लोभी आँखा, कान्छा, मै मोरीलाई गाल पर्यो

हिउँदको हिमाल राम्रो, वसन्तको पाखा
हेरिल्याउँदा झनै राम्रो हेर्नेकै आँखा
हो, हिउँदको हिमाल राम्रो, वसन्तको पाखा
हेरिल्याउँदा झनै राम्रो हेर्नेकै आँखा
राम्री मलाई नभन्नू है, कान्छा, यही जोबन काल पर्यो
वारिपारि लोभी आँखा, कान्छा, मै मोरीलाई गाल पर्यो
Hmm, वारिपारि लोभी आँखा, कान्छा, मै मोरीलाई गाल पर्यो
मैयाँ, हो, मैयाँ, मैयाँको दिल जमैया
मैयाँ, हो, मैयाँ, मैयाँको दिल जमैया
मजुरको कल्की राम्रो, सिकारीको चाल
जलपरीको लहर राम्रो, जालहारीको जाल
हो, मजुरको कल्की राम्रो, सिकारीको जाल
जलपरीको लहर राम्रो, जालहारीको जाल
आफ्नो राम्रो केही छैन, कान्छा, बिग्रेको चाल पर्यो
वारिपारि लोभी आँखा, कान्छा, मै मोरीलाई गाल पर्यो
Hmm, वारिपारि लोभी आँखा, कान्छा, मै मोरीलाई गाल पर्यो
ओ (मैयाँ, हो, मैयाँ, मैयाँको दिल जमैया)
(मैयाँ, हो, मैयाँ, मैयाँको दिल जमैया) ओ, हो-हो-हो