Оберіть трек для відтворення
फिक्का-फिक्का छ, तिमीबिना
यो मेरो जीन्दगी
फिक्का-फिक्का छ, तिमीबिना
यो मेरो जीन्दगी
यो आँखाले हरपल, तिमीलाई खोज्छ
यो ओठले हरदम तिम्रो नाम जप्छ
अनि मेरो घायल मुटु, तिम्लाई सम्झि रुन्छ
फिक्का-फिक्का छ, तिमीबिना
यो मेरो जीन्दगी
संसारका सबै कुरो अर्थहिन लाग्छ
मेरा सारा सुखचैन पराइझै लाग्छ
अनि मेरो घायल मुटु, तिम्लाई सम्झि रुन्छ
फिक्का-फिक्का छ, तिमीबिना
यो मेरो जीन्दगी
फिक्का-फिक्का छ, तिमीबिना
यो मेरो जीन्दगी