Оберіть трек для відтворення
मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ?

मलाई दिने माया कि अन्तै साऱ्यौ?
कि अन्तै साऱ्यौ?

अनजानैमा भूल भयो कि? तिम्रो मन दुखाएँ कि?
हो, अनजानैमा भूल भयो कि? तिम्रो मन दुखाएँ कि?
जिन्दगीको यो मोडमा मेरो विश्वास तोड्यौ कि?
मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यौ?
सम्झेकै छ यो मनले तिमीलाई तिम्ले भुलिदिए नि

भेट हुँदा पनि नबोली गयौ, सर्मैले तर्क्यौ कि?