Оберіть трек для відтворення
तिमी हिड्ने बाटो भरी, म आँखा बिछाईरहन्छु
तिमी फर्की आउँछौ भनेर, मेरी प्रियसी
प्रियसी
मेरी प्रियसी, प्रियसी
धेरै भयो बाटो हेरेको, तिमीलाई पर्खी बसेको
मलाई सम्झि आउँछौ भनेर
मेरी प्रियसी, प्रियसी
मेरी प्रियसी, प्रियसी
मेटेको छैन याद कतै, भुलेको छैन बाचा अझै
तिमी फर्कन्छौ भन्ने, मेरो विश्वास छ
तिमी फर्कन्छौ भन्ने, मेरो विश्वास छ
तिमी हिड्ने बाटो भरी
मरेको छैन आसा अझै, घटेको छैन माया कतै
तिमी फर्कन्छौ भन्ने, मेरो विश्वास छ
तिमी फर्कन्छौ भन्ने, मेरो विश्वास छ
तिमी हिड्ने बाटो भरी, म आँखा बिछाईरहन्छु
तिमी फर्की आउँछौ भनेर, मेरी प्रियसी
प्रियसी
मेरी प्रियसी, प्रियसी
मेरी प्रियसी, प्रियसी
मेरी प्रियसी, प्रियसी