Оберіть трек для відтворення
कहाँ गुमे सबै? खेर गएछ है
भोगेका, सिकेका अनुभव
भेला भएछ है हेला गरेका सत्य
पन्छाए पन्छिन्न, लुकाए लुकिन्न
हातका रेखा होइन, भाग्यका खेल होइन
आफूले चाहेको आफै
खेर नफाल त्यो उर्जा
त्यो उर्जा, त्यो उर्जा
पर धकाल त्यो उर्जा
चाहिँदैन, चाहिँदैन
भोगेको केही हैन, पीडा सधैँ रहन्न
फुट्नेछ छाया तिम्रो पानीका फोकाझैँ
चाहेर छिटो हुन्न, ढिलो आए बिग्रिँदैन
आइपुग्छ ऊ आफ्नै गतिमा, ढङ्गमा
खेर नफाल त्यो उर्जा
पर धकाल त्यो उर्जा, त्यो उर्जा
पर धकाल त्यो उर्जा
चाहिँदैन, चाहिँदैन
अबेला भाछैन उल्टाउन
उल्टाउन, उल्टाउन
आँट नहार सुल्टाउन
चाहिँदैन, चाहिँदैन